२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो सेयर बजार

अ+ अ-

काठमाडौँ । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा झरेको छ । 

कारोबार सुरु भएपछि बढेको बजार १२ : ४४ बजे २६९१ अंक पुगेको थियो । त्यसपछि बिक्री पक्ष हाबी रह्यो र अन्तिम समयसम्म नेप्से ओरालो रह्यो ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २ करोडको कारोबार भएको छ ।