काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गरी सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नम्बर १२००९/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, बि.एण्ड आ. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०१/०८१-८२ (आ.ज.), नेपाल इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (विधिक), सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








