२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे नाकामा फेरि जाँचियो २३ गाडी तरकारी-फलफूल, सबै उपभोग्य योग्य

अ+ अ-

काठमाडौँ । केही दिनअघि मात्र काभ्रेपलाञ्चोक नाकाबाट भित्रिएका २४ गाडीका तरकारी-फलफूल जाँच्दा सबै सुरक्षित भएको नतिजा आएको थियो। फेरि २०८२ मंसिर १२ गते राति १०:३० देखि १३ गते बिहान ३:३० बजेसम्म काभ्रे नाकाबाटै आएका २३ वटा सवारी साधनका तरकारी–फलफूलको मोबाइल खाद्य प्रयोगशाला भ्यानले जाँच गर्दा पनि सबै ४१ नमुना पूर्ण रूपमा उपभोग्य योग्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

यो पटक बन्दा, काउली, टमाटर, सुन्तला, क्याप्सिकम, काँक्रो, फर्सी, सिमी, साग, मूला, माछे खुर्सानी, धनिया, लौका, मटरकोसा, प्याजलगायतका सामग्रीको विषादी अवशेष जाँच गरिएको थियो। यी तरकारी–फलफूल मकवानपुर, चितवन, धादिङ, दमौली, नवलपुर र गोरखाबाट आएका थिए भने कालीमाटी, बल्खु, धुम्बाराही र चाबहिल बजारमा बिक्रीका लागि ल्याइएका थिए।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले भनिन्, “छोटो समयमै दोस्रो पटक पनि सबै नमुना सुरक्षित देखिनुले किसान र व्यापारीहरू जिम्मेवार बन्दै गएको पुष्टि गर्छ। उपभोक्ताले ढुक्कसँग यी तरकारी–फलफूल खान सक्नुहुन्छ।”

विभागले सकारात्मक नतिजालाई कायम राख्न सबै पक्षलाई आग्रह गर्दै छड्के अनुगमन निरन्तर गर्ने र मापदण्ड बिपरित भेटिए कडा कारवाही गर्ने जनाएको छ ।