२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ दिल्लीमा डब्लूएचओको दोस्रो शिखर सम्मेलन आजदेखि  

अ+ अ-

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आजदेखि डब्लूएचओको दोस्रो शिखर सम्मेलन सुरु हुने भएको छ । 

नयाँ दिल्लीमा पुस २ देखि ४ गतेसम्म परम्परागत चिकित्सासम्बन्धी दोस्रो डब्लूएचओ शिखर सम्मेलन आयोजना  हुन लागेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जन केन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पुर्‍याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ।

सन् २०२३ मा सम्पन्न पहिलो सम्मेलनको सफलता र ऐतिहासिक गुजरात घोषणापत्रको आधारमा सन् २०२५ को सम्मेलनले परम्परागत चिकित्सा प्रणालीलाई आकार दिने विज्ञान र ज्ञानका विषयमा गहिरो छलफल गर्ने बताइएको छ।