२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनलाई असर पार्ने कुनै काम नगर्न प्रमुख दललाई रवि लामिछानेको चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिएका छन्। 

सोमबार काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूलगायत थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा प्रवेश गराउँदै लामिछानेले मुलुकले धेरै कठिनाइ भोगिसकेकाले निर्वाचनमार्फत सहज निकास दिनुपर्ने बताए।

उनले निर्वाचनलाई असर पार्ने कुनै पनि काम नगर्न प्रमुख दललाई चेतावनी दिए। केही दलहरू जेन जेड आन्दोलनपछिको परिवर्तनलाई स्वीकार गर्न नचाहेको उल्लेख गर्दै आफ्नो असक्षमतालाई स्वीकार गर्न उनले सुझाव दिए।

लामिछानेले नयाँ पुस्ताहरू देशलाई नयाँ उचाइमा पुर्‍याउन सक्षम रहेको र पुराना नेताले आफ्नो बारेमा धेरै चिन्ता नगर्न आग्रह गरे। आफ्नो दलका नेता राजनीतिक रूपमा परिपक्व हुँदै गएको भन्दै गिरेको मनोबल र अर्थतन्त्रलाई उकासेर छाड्ने स्पष्ट पारे।

उनले पार्टीमा आएका नेताहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति गरिएको थियो। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।