२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी मन्त्री परियारद्वारा पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री डा. मदनप्रसाद परियारले आज पदभार ग्रहण गरेका छन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो ।

सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री परियारले देशभरका नागरिकलाई शुद्ध, सुरक्षित तथा दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए । 

उनले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने बताए । विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू कार्यान्वयन गरिने उनले उल्लेख गरे। 

यसैगरी मन्त्री परियारले मधेस प्रदेशमा अधुरा अवस्थामा रहेका खानेपानीको योजनाहरू शीघ्र सम्पन्न गर्ने प्रस्तावलाई सदर गरेका छन् । यसले त्यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ ।