मन्त्री डा. परियारले भने : ‘कृषि जैविक विविधता संरक्षण जलवायु जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण छ’
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधता संरक्षण, सम्वद्र्धन तथा उपयोगका लागि सरकारले आवश्यक कानुनलाई प्रभावकारी बनाउने बताएका छन् । चौथो राष्ट्रिय कृषि जैविक...