२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो : ‘भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र मडूरोको अपहरण अन्तर्राष्ट्रिय कानूनको विपरीत’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमला र राष्ट्रपति निकोलस मडूरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत हस्तक्षेप भनेको छ ।

केन्द्रीय सचिवालयको बैठकले भेनेजुएलामाथिको हमलाको निन्दा गरेको उपमहासचिव लेखराज भट्टले बताए ।

एमालेले निर्णयमा भएको छ, ‘साना वा ठूला राष्ट्रको सुरक्षा तथा सार्वभौमसत्ता बराबरी हुन्छ र विश्व राष्ट्रसंघको बडापत्रका आधारमा चल्नुपर्छ । भेनेजुएलामाथि भएको व्यवहार न्यायिक दृष्टिले कदापि स्वीकार्य हुन सक्दैन । त्यसैले हामी अन्तर्राष्ट्रिय शक्तिहरूलाई विश्व व्यवस्थातर्फ फर्किन आह्वान गर्दछौँ ।’

एमालेले सबै राष्ट्रको सार्वभौमिकता,स्वतन्त्रता र अखण्डताको सम्मान गर्न समेत आग्रह गरेको छ ।