२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य विभागद्वारा १८ व्यावसायिक फर्मको अनुगमन र कारवाही

अ+ अ-

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ ।

विभागले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने फर्मलाई कारबाही तथा निर्देशन दिएको हो ।

ललितपुर महालक्ष्मी नगरपालिका-१ मा रहेको न्यु आरए इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ र ३८ (छ) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (क) अनुसार २० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

त्यसैगरी विभागले अन्य १७ व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम बजार स्वच्छ र प्रतिस्पर्धी बनाउन विभागले नियमित अनुगमन गर्दै आएको छ ।

विभागले ‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारा आत्मसात् गर्दै अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।