२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ एमाले, काँग्रेस र नेकपाको बन्द सूचीबाट नाम फिर्ता लिने उम्मेदवारको नामावली 

अ+ अ-

काठमाडौँ । प्रमुख शीर्ष दलमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट ५ जना उम्मेदवारले समानुपातिकतर्फको बन्द सूचीबाट नाम फिर्ता लिनका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् ।

आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि समानुपातिकतर्फ पुस १३ र १४ गते पेस गरिएको बन्द सूचीमा रहेका उम्मेदवारबाट शीर्ष दलमा एमालेबाट ५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

एमालेबाट नाम फिर्ता लिनेमा खस आर्यतर्फ ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजातितर्फ विजयसिंह लामा र हिरुसरा राना र मधेसीतर्फ अंशु सिंह रहेका छन् । यस्तै काँग्रेसबाट खस आर्यतर्फ ध्रुवबहादुर मल्ल र सृजना मल्ल छन् । 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मधेसीतर्फ अरविन्द दास र कमलराय यादवले बन्द सूचीबाट नाम फिर्ताका लागि निवेदन दर्ता गराएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भने एक जना सुनिता न्हेमाफुकीले निवेदन दर्ता गराएका छन् ।