२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्षमा सय सिट र समानुपातिकमा ३५ लाख मत कटाउने काँग्रेस महामन्त्री घिमिरेको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्ने र समानुपातिकतर्फ ठुलो मत प्राप्त गर्ने अपेक्षा रहेको बताएका छन्।

विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत करिब सय सिट हासिल गर्ने लक्ष्य लिएको र समानुपातिकतर्फ कम्तीमा ३५ लाख मत कटाउने अनुमान प्रस्तुत गरेका छन्। पार्टीभित्र हाल एकता सुदृढ भएको भन्दै उनले संगठन चुनावी प्रतिस्पर्धाका लागि तयार अवस्थामा पुगेको दाबी गरेका छन्।

महामन्त्री घिमिरेले निर्वाचनपछिको संसदीय दलको नेतृत्वबारे पनि धारणा राख्दै पार्टी सभापति गगन थापा सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुने सम्भावना रहेको उल्लेख गरेका छन्।

यसैक्रममा उनले पार्टीको १५ औँ महाधिवेशन तोकिएको समय वैशाखमै आयोजना गर्नु व्यवहारिक नदेखिएको भन्दै समय व्यवस्थापनका चुनौती औँल्याएका छन्।