२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

अ+ अ-

काठमाडौँ । पोखरामा जारी साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई हराएको छ । पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो ।

नेपालका लागि सिर्जना बढुवाल र प्रजिता राईले गोल गर्दा भुटानकी सोनाम छोडेनले सान्त्वना गोल गरिन् । खेलको ३६औँ मिनेटमा सिर्जनाले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । ७९औँ मिनेटमा नेपालकी प्रजिताले गोल गर्दै अग्रता दोब्बर बनाइन् ।

८८औँ मिनेटमा भुटानकी सोनामले गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । नेपालकी सिर्जना बढुवाल प्लेयर अफ द म्याच घोषित भइन् ।

यसअघि आजै भएको पहिलो खेलमा बंगलादेशले भारतलाई २-० गोलले पराजित गरेको थियो । दुई खेलमा नेपालले पहिलो जित निकाल्दा भुटानले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा नेपाल भारतसँग र भुटान बंगलादेशसँग पराजित भएका थिए ।

अब बुधबार दिउँसो १२ बजे पहिलो खेल भारत र भुटानबीच हुनेछ । दिउँसो ३ बजे नेपाल र बंगलादेश भिड्नेछन् । त्यसपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।