२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ मा एमालेका वासु घिमिरेलाई स्वतन्त्र उम्मेदवार साहको समर्थन

अ+ अ-

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ मा प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार मोहम्मद मुर्तजा साहले नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका साहले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिमिरेको नेतृत्वमा उक्त क्षेत्रको विकास र समृद्धि सम्भव हुने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

साहले तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख तथा संघीय सांसदका रूपमा घिमिरेले निर्वाह गरेको जिम्मेवारी र योगदानबाट आफू प्रभावित भएको बताएका छन्। सोही आधारमा उनले निर्वाचनमा आफ्नो समर्थन एमालेका उम्मेदवारतर्फ रहने स्पष्ट पारेका हुन्।

विज्ञप्तिमार्फत साहले आफ्ना समर्थक, शुभेच्छुक तथा मतदातालाई नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। उनी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ का स्थायी बासिन्दा हुन्।