२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको नेतृत्व गर्ने गरी राजनीतिमा आएको कुलमान घिसिङको दाबी 

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न चाहेको बताएका छन् । 

आइतबार काठमाडौँमा पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले देशको नेतृत्व गर्नकै लागि आफूहरू राजनीतिमा आएको बताएका हुन् ।

अध्यक्ष घिसिङले मुलुकका समग्र समस्या समाधानका लागि संसदमा पुगेर आफ्नो पार्टीले सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारमा सहभागी भएपछि चुनावी घोषणापत्रमा उल्लेख गरिएका बुँदा अनुसार नै काम गर्ने उनले स्पष्ट पारेका छन् ।

अध्यक्ष घिसिङले भने, “राजनीति गर्ने भनेकै सरकारको नेतृत्व गर्नका लागि हो । समाजमा देखिएका र देशका समस्या समाधानका लागि संसद्मा सशक्त प्रतिपक्षीका रूपमा पनि भूमिका खेल्न सकिन्छ । तर, हाम्रो मुख्य लक्ष्य सरकारको नेतृत्व गरेर आफ्ना प्रतिबद्धताहरू पूरा गर्नु नै हो ।”

उनले मुलुकको समृद्धिका लागि जलविद्युत् उत्पादनमा विशेष जोड दिइने समेत बताए । उज्यालो नेपाल पार्टीले ऊर्जा क्षेत्रको विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उनको भनाइ थियो ।