काठमाडौँ। घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र ल्याएको हो।
घोषणापत्रमा विदेशी सहयोगमा भर परेर कोही पनि समृद्ध नभएको भन्दै आवश्यकताबाहेकको विदेशी सहयोग नलिने घोषणा गरेको छ।







