२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन गृह मन्त्रालयको चेतावनी, आचारसंहिता पालना गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा प्रतिकूल असर पार्न सक्ने उत्तेजक तथा भड्काउ अभिव्यक्ति र गतिविधि नगर्न सरोकारवाला सबै पक्षलाई चेतावनी दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल सहितको सुरक्षा समन्वय बैठकले पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा देखिएका घटनाक्रमप्रति ध्यानाकर्षण जनाउँदै कानुन विपरीत गतिविधि नगर्न सचेत गराएको हो।

मन्त्रालयका अनुसार निर्वाचन लक्षित कार्यक्रमहरूका क्रममा राजनीतिक दलका नेताबीच आरोप-प्रत्यारोप, उत्तेजनात्मक अभिव्यक्ति, दलका झण्डा जलाउने, त्यसको विरोधमा जुलुस निकाल्ने तथा टायर बाल्ने जस्ता गतिविधि बढ्दो क्रममा देखिएका छन्। साथै निर्वाचन प्रक्रियाको विपक्षमा सार्वजनिक अभिव्यक्ति दिने प्रवृत्तिप्रति पनि गम्भीर चासो व्यक्त गरिएको छ।

निर्वाचन प्रचारप्रसारको समयमा यस्ता गतिविधिले सुरक्षा व्यवस्थामा अवरोध उत्पन्न गर्न सक्ने भन्दै मन्त्रालयले सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई कानुनी व्यवस्था र निर्वाचन आचारसंहिताको सीमाभित्र रही गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। उल्लंघन भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ।