२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युद्ध प्रभावित मुलुकमा नेपालीको सुरक्षामा ध्यान दिन र आवश्यक परे उद्धार गर्न आग्रह

अ+ अ-

काठमाडौँ । इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षामा  ध्यान दिन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले युद्धका कारण नेपालीहरू जोखिममा परेकाले तत्काल सुरक्षा र उद्धारमा लाग्न आग्रह गरेको हो। 

युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणका लागि तथ्यांक संकलन गरी जोखिमको आंकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्धार गरी स्वदेश फर्काउनसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ, ’विज्ञप्तिमा भनिएको छ।

राज्य नागरिकको अभिभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्धार गर्नु राज्यको दायित्वभित्र पर्ने आयोगले स्मरण गराएको छ।

सरकारले आफ्ना कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली संघ/संगठनहरूलाई समेत समन्वयन गर्न आयोगले आग्रह गरेको छ।