२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोधपुछ गरेर टिकटकर रतन कार्कीलाई प्रहरीले छोड्यो

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको आशंकामा टिकटकर रतन कार्कीलाई प्रहरीले सोधपुछ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवं प्रवक्ता रवीन्द्र खनालका अनुसार सोधपुछपछि उनलाई छोडिएको छ।

अनुसन्धानको क्रममा कार्कीले पोस्ट गरेका तस्बिरहरू सामाजिक सञ्जालबाट हटाउन निर्देश दिइएको र पालना गरिएको जनाइएको छ। प्रहरीले भने कि टिकटकर कार्कीले मौन अवधिमा विभिन्न उम्मेदवारका तस्बिर सार्वजनिक गर्दै आएका थिए, जुन आचारसंहिता उल्लंघनको रूपमा मूल्यांकन गरिएको थियो।