२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यो विजय देशको परिवर्तन पक्षको हो’ : रञ्जु दर्शना

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौँ-१ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको परिवर्तनको पक्षमा जित भएको बताएकी छन् । 

निर्वाचनमा पहिलो विजयी घोषित भएकी उनले फेसबुकमार्फत सबै मतदाताहरूप्रति आभार प्रकट गरेकी छन् ।

भारी मतका साथ विजयी भएकी दर्शनाले लेख्छिन्, ‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’आमा बनेको ११ दिनपछि नै रञ्जुलाई राजनीतिक जीवनमा सफलता मिलेको छ ।

 रञ्जु आज आफ्नो छोराको न्वारन पनि गरिरहेकी छन् । न्वारन सकेर बानेश्वरस्थित सहकारी विभागमा विजयोत्सवका लागि उपस्थित हुने उनले बताएकी छन् । त्यहीँ भेटौँ है।’