काठमाडौँ । लोक सेवा आयोगले लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको वि.नं.१८-१९/२०७९/०८० (खुला र महिला), प्रशासन सेवा, लेखा समूह, अधिकृत तृतीय श्रेणी, लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :








