लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले लेखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सूचना जारी गर्दै राष्ट्रिय मानव अधिकार सेवाअन्तर्गत अधिकृत तृतीय श्रेणी,...