२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदी-रवि र बालेनबीचको टेलिफोन संवादबारे भारतको धारणा सार्वजनिक

अ+ अ-

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग गरेको टेलिफोन संवादबारे भारतको विदेश मन्त्रालयले औपचारिक जानकारी दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल र भारतबीच बहुआयामिक साझेदारी तथा घनिष्ठ सम्बन्ध रहेको स्मरण गराएका हुन्।

उनका अनुसार प्रधानमन्त्री मोदीले संवादका क्रममा भारत नेपालका लागि एक असल मित्र र छिमेकी भएको उल्लेख गर्दै नेपालका जनता तथा नयाँ सरकारसँग सहकार्य गर्दै साझा शान्ति, प्रगति र समृद्धिको दिशामा अगाडि बढ्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका थिए।

प्रवक्ता जैसवालले नेपालमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक भएको भन्दै त्यसको परिणामलाई भारतले स्वागत गरेको पनि बताए। साथै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुँदै जाने अपेक्षा भारतको रहेको उनले उल्लेख गरेका छन्।