काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले मंगलवार राष्ट्रिय परीक्षा बोर्डको वि.नं.२४-२९/२०७९/०८० (खुला तथा समावेशी) प्रशासन सेवा/समूह, सहायक प्रथम श्रेणी, प्रशासन सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।










