२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा बसाइपछि गगन थापा काठमाडौँ फिर्ता, काँग्रेस बैठकमा अनुपस्थित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा तीन दिनको पारिवारिक भ्रमण सकेर राजधानी फर्किएका छन्। उनी केही दिनअघि परिवारसहित पोखरा गएका थिए।

थापाले यसअघि सभापति पदबाट राजीनामा दिएका थिए। सो विषयमा निर्णय लिनका लागि केन्द्रीय कार्यसमितिको बैठक बस्दै आएको भए पनि उनी बैठकमा सहभागी भएका छैनन्। राजीनामासम्बन्धी छलफल भएको बैठकमा पनि उनी अनुपस्थित रहेको जनाइएको छ।

हाल पनि पार्टीको बैठक जारी रहे पनि थापा उपस्थित नभएको बताइएको छ। बैठकमा सभापतिका लागि राखिएको आसन खाली रहेको छ।

यसैबीच, थापा परिवारसहित चढेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण भइसकेको जानकारी प्राप्त भएको छ।