२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री पौडेलद्वारा पदभार ग्रहण, कार्यशैली सुधार गर्न कर्मचारीलाई निर्देशन 

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क राज पौडेल (गनेश)ले पदभार ग्रहण गरेका छन्।

शुक्रबार साँझ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने क्रममा उनले मातहतका कर्मचारीलाई कार्यसम्पादनमा सक्रियता र उत्तरदायित्व बढाउन निर्देशन दिएका छन्।

मन्त्री पौडेलले कर्मचारीहरूलाई केवल जागिर धान्ने दृष्टिकोणबाट बाहिर निस्कन आग्रह गर्दै सेवा प्रवाहलाई परिणाममुखी बनाउन निर्देशन दिए । 

साथै, आफूले सम्बन्धित क्षेत्रबारे पर्याप्त अनुभव हासिल गरेको उल्लेख गर्दै सो अनुभवलाई कार्यान्वयनमा उपयोग गर्ने बताएका छन्।