२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुस रकमसहित पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँका नायब सुब्बा हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी दुःख हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।

आयोगबाट खटिएको टोलीले मस्राङगीलाई सेवाग्राहीसँग रु. १५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।

त्यसपछि कार्यालय परिसरमै गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको थप नगदसमेत बरामद भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सेवाग्राहीसँग लिएको रु. १५ हजार र स्रोत नखुलेको रु। ७७ हजार ६ सय गरी जम्मा रु. ९२ हजार ६ सय नगद तथा तीन थान मोबाइल बरामद गरिएको छ।

नगद र मोबाइलसहित मस्राङगीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।