२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री र सभापतिबीच सौहार्दपूर्ण सम्बन्ध रहेको रास्वपाको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री वालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीच सम्बन्धमा कुनै प्रकारको मतभेद नरहेको स्पष्ट पारेको छ। 

पार्टीले दुवै नेताबीचको सहकार्य सौहार्दपूर्ण र समन्वयात्मक रहेको बताएको हो।

आइतबार सम्पन्न सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण मात्र उनी पार्टी बैठकमा अनुपस्थित भएको जानकारी दिए। 

उनका अनुसार देशको प्रमुख कार्यकारीको हैसियतले प्रधानमन्त्री शाहको समय मुलुकको सुशासन र विकासमा केन्द्रित हुने भएकाले पार्टी गतिविधिमा सीमित उपस्थिति देखिएको हो।

बुर्लाकोटीले प्रधानमन्त्रीले आवश्यक परेमा पार्टी बैठकमा सहभागी हुने स्पष्ट निर्देशन दिएको पनि उल्लेख गरे। साथै, पार्टी सञ्चालन तथा संगठनात्मक विषयमा नियमित छलफल हुने गरेको जानकारी उनले दिए।

प्रधानमन्त्री र सभापतिबीच दूरी रहेको भन्ने बाहिरको चर्चालाई अस्वीकार गर्दै उनले दुवै नेताबीच सहकार्य र समन्वय मजबुत रहेको दाबी गरे। उनका अनुसार बैठकका एजेन्डा निर्माणदेखि निर्णय प्रक्रियासम्म दुवै नेता समन्वयमा काम गर्ने गर्छन्।

पार्टी नेतृत्वबीच देखिएको यो कार्यगत एकतालाई उनले सकारात्मक र उदाहरणीय अभ्यासका रूपमा वर्णन गर्दै बाहिर फैलाइएका असमझदारीका हल्लाहरू वास्तविकतासँग मेल नखाने बताएका छन्।

0 Comments