२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा विशेष स्वीप अपरेसन, १०३ जना प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । रूपन्देही प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको विशेष स्वीप अपरेसनका क्रममा १०३ जनालाई नियन्त्रणमा लिएको छ।

शान्ति सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै एकै दिन उक्त कारबाही गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाईहरूको समन्वयमा विशेष अभियान सञ्चालन गरिएको थियो। सो अवधिमा जिल्लाका विभिन्न स्थानमा चेकजाँच र निगरानी बढाइएको थियो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू शान्ति सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका हुन्।

नियन्त्रणमा परेकाहरूको आपराधिक गतिविधिसम्बन्धी पृष्ठभूमि र संलग्नताबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

0 Comments