२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस संस्थापन इतर समूहको बैठक धुम्बाराहीमा सुरु

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र संस्थापन इतर समूहको बैठक सुरु भएको छ । समूहका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक धुम्बाराहीस्थित होटेल स्मार्टमा जारी रहेको छ ।

बैठकमा समूहका शीर्ष नेताहरू, १४ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू तथा उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको उपस्थिति रहेको जनाइएको छ ।

यसअघि सोही स्थानमा वैशाख ६ गते आयोजित छलफलपछि उक्त समूहले तत्काल ठोस निर्णय नगरी ‘पर्ख र हेर’को रणनीति अपनाएको थियो ।

विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी संरचना पुनर्गठन भएपछि पूर्णबहादुर खड्का उक्त प्रक्रियाप्रति असन्तुष्ट देखिँदै आएका छन् । उनले विशेष महाधिवेशन खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर सर्वोच्च अदालतले रिट खारेज गरेसँगै गगन थापा नेतृत्वको संरचनालाई वैधानिकता प्रदान भएपछि पनि खड्काले आन्तरिक छलफल र समूहगत बैठकलाई निरन्तरता दिँदै आएका छन् ।

संस्थापन पक्षले उनका गतिविधिलाई अनुशासन विपरीत भन्दै स्पष्टीकरण मागेको भए पनि उनले त्यसको जवाफ नदिएको जनाइएको छ ।

यसैबीच, वैशाख ६ गते सभापति गगन थापा खड्का निवास पुगेको भेटवार्ता पनि भएको थियो । तर उक्त छलफलका विषयवस्तु सार्वजनिक गरिएको छैन ।

0 Comments