काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१९३/०८२-८३ (आ.प्र.), नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१९२/०८२-८३ (आ.प्र.), नेपाल कृषि सेवा, मत्स्य समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








