काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत शाखा अधिकृत पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको विज्ञपन नम्बर १६६९३-१६६९९/०८२–३ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानुन/सरकारी वकील समूह, रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








