२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्छ कि पर्दैन ? भन्दै संसदमा हर्क साम्पाङको प्रश्न

अ+ अ-

काठमाडौँ । सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा उपस्थित भई सांसदका प्रश्नको जवाफ नदिएको विषयमा कडा आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुखको भूमिकामै स्पष्टता नदेखिएको भन्दै संसद्प्रति उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाए। उनका अनुसार सांसदहरूले उठाउने प्रश्नको जवाफ नदिने अवस्था जनताको प्रश्नलाई बेवास्ता गर्नु सरह हो।

साम्पाङले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर आफ्ना निर्णय र नीतिबारे स्पष्ट धारणा राख्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै त्यसो नगर्नु अस्वाभाविक हुने बताए। उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई लक्षित गर्दै “सरकार प्रमुख छ कि छैन भन्ने नै अस्पष्टजस्तो अवस्था देखिएको” टिप्पणी गरे।

उनले जनप्रतिनिधिहरूले उठाएका विषयहरूको जवाफ नआउनु जनताप्रति उत्तरदायित्व कमजोर हुनु हो कि भन्ने प्रश्न पनि उठाए। साथै, सीमा क्षेत्रका समस्या र सुकुम्वासी बस्तीमा गरिएको कारबाहीबारे पनि सरकार स्पष्ट हुनुपर्ने उनले बताएका छन्।

0 Comments