२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँ प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेको प्रहरी अधिकारीले बताएका छन् । 

प्रहरी स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटेलबाट नियन्त्रणमा लिइएको हो । पक्राउको क्रममा प्रहरी पक्षबाट ‘माथिको आदेश’ आएको भन्दै उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

यद्यपि, उनीमाथि कुन कसुर वा आरोपमा पक्राउ गरिएको हो भन्ने विषयमा भने प्रहरी अधिकारीहरूले औपचारिक जानकारी दिएका छैनन् । प्रहरी स्रोतले पक्राउ परेको पुष्टि गरे पनि पक्राउको आधारबारे जानकारी नभएको बताएको छ ।

प्रसाईँ सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । उनी मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेको बताइएको छ ।

वीरगञ्ज प्रस्थानअघि सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईँले वर्तमान सरकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए ।

पक्राउपछि उनीमाथि अनुसन्धान कुन विषयमा अघि बढाइने, कुन निकायको निर्देशनमा नियन्त्रणमा लिइएको हो तथा थप कानुनी प्रक्रिया के हुने भन्नेबारे भने सम्बन्धित निकायबाट औपचारिक विवरण आउन बाँकी रहेको छ ।

0 Comments