२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

अ+ अ-

काठमाडौँ। सिंहदरबार परिसरमा निर्माणाधीन प्रतिनिधि सभाको नयाँ सभाहल अन्तिम चरणमा पुगेको छ ।

आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट भाषण सोही नयाँ सभा हलबाट गर्ने तयारी भइरहेको जनाइएको छ ।

निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हलभित्र साउण्ड प्रणाली, क्यामरा जडान, कुर्सी व्यवस्थापन तथा प्रकाश जडानजस्ता काम तीव्र रूपमा अघि बढाइएको निर्माण पक्षले जनाएको छ ।

यसअघि पटक-पटक म्याद थप भए पनि निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसकेकोमा हाल भने बजेट प्रस्तुतिको समय सीमालाई लक्षित गर्दै काम द्रुत गतिमा भइरहेको बताइएको छ ।

नयाँ सभाहल पूर्ण रूपमा तयार नभएकाले हाल प्रतिनिधि सभाको बैठक अस्थायी कक्षबाट सञ्चालन हुँदै आएको छ । निर्माण सम्पन्न भएपछि नियमित संसदीय बैठकहरू पनि सोही नयाँ हलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

0 Comments