काठमाडौँ । लोक सेवा आयोगले लेखापाल पदको परीक्षा भवन कायम गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचनामार्फत लेखापाल पदको लागि परीक्षा भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेतबाट सञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नम्बर २०८२/८३/प्र.५/६०२ (खुला तथा समावेशी), कर्णाली प्रदेश, प्रशासन सेवा, लेखा समूह, लेखा उपसमूह, तह-५, लेखापाल पदको परीक्षा भवन कायम गरिएको छ ।
हेर्नुहोस् सूचना :








