२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ।

हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभएको सरकारको भनाइ छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यसबारे भ्रमपूर्ण सूचना फैलिएको भन्दै सरकारले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने दाबी पूर्ण रूपमा गलत भएको स्पष्ट पारिन्। उनका अनुसार यस विषयमा न कुनै निर्णय भएको छ, न त तत्काल कुनै प्रक्रिया अघि बढाइएको छ।

यसअघि गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार इन्धन आपूर्ति लगायतका समस्या व्यवस्थापन गर्ने उद्देश्यले हप्तामा दुई दिन बिदा र कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको थियो।

सरकारले सार्वजनिक बिदासम्बन्धी कुनै परिवर्तन भए आधिकारिक रूपमा जानकारी गराइने स्पष्ट पारेको छ।

0 Comments