२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् गतिरोध अन्त्यका लागि संकल्प प्रस्ताव आवश्यक रहेको हर्क साम्पाङको दाबी

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा जारी गतिरोध समाधान गर्न संकल्प प्रस्तावमार्फत अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

संसदमा आफ्नो धारणा राख्दै उनले लामो समयदेखि सदन प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको अनुपस्थितिका कारण संसदीय कामकारबाही प्रभावित भइरहेको टिप्पणी पनि गरे।

साथै, उनले प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत अघि सारेका छन्।

साम्पाङले प्रधानमन्त्रीलाई बारम्बार सदनमा उपस्थित हुन आग्रह गरिए पनि अपेक्षित रूपमा उपस्थिति नदेखिएको उल्लेख गर्दै यस्तो अवस्थाले संसदीय प्रक्रियामा समस्या सिर्जना गरेको धारणा राखे। उनले सभामुखले आग्रह गर्दा पनि सहभागिता सुनिश्चित नहुनु चुनौतीपूर्ण विषय भएको टिप्पणी गरे।

यसै सन्दर्भमा उनले २०७९ सालको प्रतिनिधिसभा नियमावलीको नियम ८४ (१) (ग) लाई आधार मानेर संकल्प प्रस्ताव अघि बढाउनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। उनका अनुसार उक्त प्रस्तावमार्फत संसद्को कार्यक्षमता पुनः स्थापित गर्न सकिनेछ।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रविरुद्ध संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन्।

0 Comments