२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठकमै प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई डीडीसीका उत्पादन वितरण

अ+ अ-

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूलाई दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न दुग्धजन्य उत्पादनको प्याकेट वितरण गरिएको छ।

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा किसानको हितलाई प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका उत्पादन उपलब्ध गराएकी हुन्।

स्रोतका अनुसार वितरण गरिएको प्याकेटमा डीडीसीद्वारा उत्पादित दूध, केशर दूध, बटर, चिज, दही तथा पेँडा समावेश थिए। स्वदेशी वस्तुको उपभोग बढाउने, दुग्ध किसानलाई प्रोत्साहन गर्ने तथा सरकारी स्वामित्वको संस्थानको बजार विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले बैठककै क्रममा उक्त उत्पादन वितरण गरिएको बताइएको छ।

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ।

0 Comments