२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीआईबीद्वारा बैंकिङ कसुरका १४ मुद्दामा फरार प्रतिवादी पक्राउ, कारागार चलान

अ+ अ-

काठमाडौँ । बैंकिङ कसुर तथा चेक अनादार सम्बन्धी विभिन्न मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिई अदालतको आदेशअनुसार कारागार पठाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार बुढानीलकण्ठ नगरपालिका–५ का ४७ वर्षीय राजु मिजारलाई पक्राउ गरिएको हो । उनीविरुद्ध दायर उजुरीका आधारमा भएको अनुसन्धान तथा खोजीपछि उनलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।

मिजारमाथि बैंकिङ कसुरका १२ वटा र चेक अनादारका २ वटा गरी कुल १४ वटा मुद्दा रहेका छन् । ती मुद्दासँग सम्बन्धित बिगो रकम २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ रहेको सीआईबीले जनाएको छ । त्यस्तै, ४३ लाख २३ हजार ५४३ रुपैयाँ जरिवाना तथा १ लाख ७२ हजार ९४१ रुपैयाँ क्षतिपूर्तिसमेत तोकिएको विवरणमा उल्लेख छ । साथै उनलाई ९० दिन कैद सजायसमेत सुनाइएको छ ।

फैसला कार्यान्वयनका लागि पक्राउ परेका मिजारलाई काठमाडौँ जिल्ला अदालतमार्फत कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

0 Comments