२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्वाला संग्रौलाले गरिन् महाधिवेशनमा केन्द्रीय सदस्यमा लड्ने घोषणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला संग्रौलाले पार्टीको महाधिवेशनमा केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दिने भएकी छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफ्नो उम्मेदवारी घोषणा गरेको जानकारी दिएकी हुन् 

संघर्ष, इमानदारी र जनताको पक्षमा निरन्तर उभिने प्रणसहित केन्द्रीय सदस्यमा उठ्न लागेको ज्वालाले बताएकी छन् । उनले मतदाताहरूलाई भरपुर विवेक पुर्‍याउन आग्रह पनि गरेकी छन् ।

‘प्रिय साथीहरू, संघर्ष, इमानदारी र जनताको पक्षमा निरन्तर उभिने मेरो प्रतिबद्धतालाई आत्मसात्  गर्दै महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिँदै छु । हजुरहरूले सकेको साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेकी छु१ साथै मतदान गर्दा भरपुर  विवेक पुर्‍याउनु हुनेछ भन्ने कुरामा पनि विश्वस्त छु।’ उनले लेखेकी छिन् । 

Leave a Reply