६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन् । आइतवार चितवनमा रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रमा लामिछानेले उक्त धारणा राखेका हुन् । 

रविले सम्बोधनको क्रममा भने, ‘मञ्चमा उपस्थित तमाम राजनीतिक दलका शीर्षस्थ महानुभावहरूलाई साक्षी राखेर भन्न चाहन्छु । यहाँहरू निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ । देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, शक्ति पृथकीकरणका मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक अधिकार, समावेशितालगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र तपाईंहरुजस्ता मूर्धन्य नेतृत्वले दिनुभएको अमूल्य उपहार हो । हामी त्यसको जगेर्ना गरेनछौँ । त्यसबाट बाहिर जाने छैनौँ । यसअगाडि भएका तमाम आन्दोलनको तिरस्कार गर्ने साहस हामीमा हुने छैन । त्यो कदम कदाबी चाल्ने छैनौँ । म यहाँहरूलाई निर्धक्क हुनका लागि अनुरोध गर्न चाहन्छौँ ।’

नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे ।

0 Comments