काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ।
आइतबार बिहान ११ बजे सुरु भएको बैठकमा आर्थिक तथा कानुनी महत्त्वका विभिन्न विधेयकमाथि छलफल र निर्णय हुने कार्यसूची रहेको छ।