६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशका विभिन्न ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढीको जोखिम: सतर्क रहन आग्रह

अ+ अ-

काठमाडौँ । देशका सबैजसो ठाउँमा पानी परेको छ । पश्चिमका केही जिल्लामा बाढीको जोखिम रहको जल तथा मौसम विभागले जनाएको छ । पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै कास्की लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ । 

पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढी बढिरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । 

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भागका एक–दुई ठाउँमा ठूलो वर्षादेखि अति धेरै  वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश तथा बागमती प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना  रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । 

0 Comments