१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्लाहीमा १६७ क्युफिट अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा, चालक पक्राउ

अ+ अ-

काठमाडौँ । सर्लाही प्रहरीले अवैध रूपमा ओसारपसार हुँदै गरेको ठूलो परिमाणको काठ बरामद गर्दै ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।

सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार असार १७ गते बिहान करिब ७:३० बजे पर्साबाट मलंगवातर्फ जाँदै गरेको ज.१ त ७१०० नम्बरको ट्र्याक्टरमा अवैध रूपमा मसला ९सपेता० जातको काठ ढुवानी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले विशेष निगरानीसहित जाँच गरेको थियो।

जाँचका क्रममा ट्र्याक्टरबाट करिब १६७.१८ क्युफिट बराबरका २२५ थान गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्र्याक्टर चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-३ निवासी ४२ वर्षीय सुरेन्द्र महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ।

डीएसपी गौतमका अनुसार बरामद काठ, ट्र्याक्टर तथा पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय लालबन्दीमा बुझाइएको छ।

प्रहरीले वन सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप प्रभावकारी बनाइएको जनाएको छ।

0 Comments