काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७३२३-१७३२४/०८२-८३ (खुला, मधेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, नेपाली उपसमूह, र विज्ञापन नं १७३२२/०८२-८३ (महिला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अंग्रेजी उपसमूह, रा.प.तृतीय श्रेणी, प्राविधिक अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा :









