२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सडक सुरक्षा र फुटपाथ व्यवस्थापनका लागि छुट्टै शक्तिशाली निकाय आवश्यक’ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ व्यवस्थापन तथा पार्किङ प्रणाली सुधारका लागि राष्ट्रिय स्तरको अधिकार सम्पन्न संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले शहरी व्यवस्थापनसँग जोडिएका यी विषयको दीर्घकालीन समाधानका लागि प्रभावकारी संस्थागत व्यवस्था आवश्यक रहेको धारणा राखेका हुन्।

उनले काठमाडौँ उपत्यकामा सडक तथा फुटपाथ पूर्वाधार निर्माण गर्दा पैदल यात्री, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका नागरिकको आवश्यकता पर्याप्त रूपमा समेटिन नसकेको बताए।

थापाले सडक प्रयोगकर्ताको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न पूर्वाधार विकास तथा व्यवस्थापन प्रणालीलाई नागरिकमैत्री बनाउने दिशामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

Leave a Reply