२९ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अविरल वर्षाका कारण फर्पिङ-दक्षिणकाली र नागढुंगा हुँदै बाहिरिने सडकमा सवारी आवागमन रोकियो

अ+ अ-

काठमाडौँ। लगातार परेको वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने केही सडक खण्डमा सवारी आवागमन रोकिएको छ।

नेपाल प्रहरीले यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै फर्पिङ–दक्षिणकाली–मकवानपुर सडक खण्ड तथा नागढुंगा हुँदै उपत्यकाबाट बाहिरिने सडक मार्गमा अर्को सूचना जारी नभएसम्मका लागि सवारी सञ्चालन रोकिएको जनाएको छ।

वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने, पहिरो खस्ने तथा दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ।

सडकको अवस्था सामान्य भएपछि मात्र सवारी सञ्चालन पुनः खुलाइने प्रहरीले जनाएको छ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ वा जिल्ला प्रहरी परिसर काठमाडौँको ९८५१२८३०१२ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

0 Comments