३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा: जुवा खेलिरहेका २४ जना पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको तारकेश्‍वरमा सञ्चालित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित २४ जनालाई पक्राउ गरेको छ।

तारकेश्‍वर नगरपालिका–३ तीनपिप्लेस्थित चेरी भ्याली रिसोर्ट भित्र जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा रिसोर्ट सञ्चालक टोखा नगरपालिका–६ घर भएका २८ वर्षीय आश्रय शर्मासहित २४ जना रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुबाट खटिएको संयुक्त प्रहरी टोलीले जुवाको खालबाट ठुलो परिमाणमा नगद र जुवा खेल्न प्रयोग गरिने सामग्री बरामद गरेको छ।

पक्राउ परेका सबै जनालाई प्रहरी हिरासतमा राखी जुवा ऐन अन्तर्गत थप आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

0 Comments