६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लक्ष्यभन्दा कम, अघिल्लो वर्षभन्दा बढी : मेची भन्सारको राजस्व १७ अर्ब ६७ करोड

अ+ अ-

काठमाडौँ । पूर्वी क्षेत्रको प्रमुख भन्सार नाका मेची भन्सार कार्यालय, काँकरभिट्टाले आर्थिक वर्ष २०८२-८३ मा रु. १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व संकलन गरेको जनाएको छ।

कार्यालयका अनुसार उक्त रकम अघिल्लो आर्थिक वर्ष २०८१-८२ को तुलनामा रु. १ अर्ब ७४ करोड ६० लाख ४५ हजार ले बढी हो। यससँगै वार्षिक राजस्व संकलनमा करिब ११ प्रतिशतको वृद्धि भएको देखिएको छ।

यद्यपि, गत आर्थिक वर्षका लागि निर्धारण गरिएको राजस्व लक्ष्य भने पूरा हुन सकेन। कार्यालयलाई रु. १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार संकलन गर्ने जिम्मेवारी दिइएकोमा वास्तविक असुली लक्ष्यको करिब ९३ प्रतिशत मा सीमित भएको कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०८१-८२ मा मेची भन्सारले रु. १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा पछिल्लो वर्ष राजस्व असुलीमा उल्लेख्य सुधार देखिएको हो।

मेची भन्सार पूर्वी नेपालको महत्वपूर्ण आयात-निर्यात नाकामध्ये एक मानिन्छ। यस नाका हुँदै नेपालबाट चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो तथा छुर्पीजस्ता कृषिजन्य उत्पादन विदेश निर्यात हुने गरेका छन्। यस्तै, पेट्रोलियम पदार्थ, कपडा, रासायनिक वस्तु तथा विभिन्न औद्योगिक प्रयोजनका सामग्री यही नाका भएर मुलुक भित्रिने गरेका छन्।

0 Comments