१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास

अ+ अ-

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब १ करोड ९० लाख नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत रहेको छ। भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन हुने यो कञ्चनपुर जिल्लाकै ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। 

शिलान्यास समारोहमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख जोशी तथा अन्य स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे। नयाँ पूर्वाधार निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि उपयुक्त सिकाइ वातावरण तयार हुने र यसले समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरे। नजिकको छिमेकीका नाताले भारत र नेपालबीच विविध क्षेत्रमा गहिरो सहकार्य रहँदै आएको छ। 

यस्ता सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्ने तथा नेपालको विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारतको प्रतिवद्धतालाई थप बल पुर्‍याउने विश्वास लिइएको छ।

0 Comments